२०८२ फागुन २५ गते
काठमाडौँ । प्रतिनिधीसभा सदस्य निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । हालसम्म प्रत्यक्षतर्फको १६५ क्षेत्र मध्ये १६१ क्षेत्रको नतिजा आइसकेको छ । सोमबार बिहान ६ बजेसम्मको परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले १२४स्थानमा जित हात पारेको छ भने एक स्थानमा अग्र्ता लिइरहेको छ ।
नेपाली कांग्रेसले १७ स्थानमा जित हाँसिल गरिरहँदा १ स्थानमा अग्रता लिएको छ ।त्यस्तै नेकपा एमालेले ८ स्थानमा जित हात पार्दा १स्थानमा अग्रता लिइरहेको छ ।नेपाली कम्युनिस्ट पार्टीले ७ स्थानमा जित हात पारेको छ र १ स्थानमा अग्रता लिइरहेको छ । यसैगरी श्रम संस्कृति पार्टीले ३ स्थानमा जित हाँसिल गरेको छ ।राष्ट्रिय प्रजातन्त्र पार्टीले १ स्थानमा र स्वतन्त्रबाट १ स्थानमा जित भएको छ ।
प्रतिक्रिया