मन्त्रिपरिषद्को बैठक बस्दै

२०८३ असोज ०२ गते

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज (शुक्रबार) दिउँसो ३ बजे बस्ने भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बोलाइएको हो।

बैठकमा सरकारका नियमित प्रशासनिक कामकाज, मन्त्रालयगत प्रस्तावहरू तथा पछिल्लो राजनीतिक र समसामयिक परिस्थितिबारे छलफल हुने बताइएको छ।

Advertisement:

Ad