२०८३ भदौ १० गते
काठमाडौ । आज बुधबार बिहान रसुवामा आएको बाढीका कारण सम्भावित धनजनको क्षति हुन नदिन मनकामना केबलकार बन्द गरिएको छ ।
रसुवाबाट आएको बाढी भोटेकोशी हुँदै त्रिशुलीमा अघि बढेपछि पुल तथा बजार बटान गर्दै अघि बढ्दा सम्भावित जोखिमलाई मध्यनजर गर्दै केबलकार बन्द गरिएको व्यवस्थापनले जनाएको हो ।
मनकामना केबर कारका डिजीएम उज्ज्वल शेरचनले बाढीका कारणले केबलकार बिहान ११ः३० बजेदेखि सञ्चालनमा रोक लगाइएको बताए ।
प्रतिक्रिया