मलेखु-मुग्लिन खण्डको अवरुद्ध सडक खुलाउन एकैपटक १० वटा मेशिन सञ्चालन,भोलि बिहानसम्म सडक खुल्ने

२०८३ असोज ११ गते

मलेखु-मुग्लिन खण्डको अवरुद्ध सडक खुलाउन एकैपटक १० वटा मेशिन सञ्चालन,भोलि बिहानसम्म सडक खुल्ने

काठमाडौँ । निरन्तरको वर्षाका कारण अवरुद्ध मलेखु मुग्लिन सडकखण्डको अवरोध हटाउने काम भैरहेको छ ।

Advertisement:

Ad

भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले दिएको जानकारी अनुसार हाल पहिरो पन्छाउन १० वटा भन्दा बढी स्काभेटर तथा डोजरहरु चलाइराखिएको छ । मन्त्री लम्सालका अनुसार भोलि अर्थात सोमबार बिहानसम्म सठक सञ्चालनमा आउने छ ।