आइसीयूमा उपचाररत जेनजी आन्दोलनका गम्भीर घाइते लक्ष्मण राईको मृत्यु

२०८२ असोज १३ गते

आइसीयूमा उपचाररत जेनजी आन्दोलनका गम्भीर घाइते लक्ष्मण राईको मृत्यु

काठमाडौं । जेनजी आन्दोलनका क्रममा गम्भीर घाइते भएका नुवाकोट पञ्चकन्या गाउँपालिका–२ का लक्ष्मण राईको गएराति १२ बजे निधन भएको छ।राईको त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक विभागमा पोस्टमार्टम भइरहेको छ। 

टाउकोमा गोली लागेका राई राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत भएपनि अचेत अवस्थामै थिए । 

Advertisement:

Ad
Ad