२०८३ असोज १२ गते
काठमाडौं । ललितपुरमा पहिरोले एउटा घर ढलेको छ । ललितपुर महानगरपालिका वडा नम्बर २४ स्थित घर पहिरोले ढालेको हो ।
ललितपुर महानगरपालिकाले दिएको जानकारी अनुसार धापाखेलमा पहिरोमा परी सिंगै घर ढलेको जानकारी दिए ।
पहिरोमा परी ढलेको साढे ३ तलाको घर स्थानीय मन्जु कुमारी राईको रहेको बताइएको छ ।
सोमबार बिहान ५स्३८ बजे पहिरोमा परी घर ढलेको उनले जानकारी दिए ।
प्रतिक्रिया