काठमाडौँ । आगामी वर्षदेखि काठमाडौको सडक खाल्डाखुल्डी मुक्त हुने भएका छन् । अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट भाषणका क्रममा सडकलाई धुलोरहित बनाउँदै सवलिकरण गर्ने बताएका हुन् ।
Advertisement:
साथै महिला यात्रु सुरक्षाका लागि सीसीटीभी सहितको महिलामैत्री ब्लुबस सञ्चालन गर्ने जनाएको छ ।
प्रतिक्रिया