अपडेट : केरकारपछि शुक्रबार फेरी हाँजिर हुन आउने शर्तमा छुटे पुष्कर

२०८३ जेठ २१ गते

अपडेट : केरकारपछि शुक्रबार फेरी हाँजिर हुन आउने शर्तमा छुटे पुष्कर

काठमाडौँ । प्रधानमन्त्रीलाई सेटिङको प्रस्ताव राखेर म्यासेज पठाएको आरोपमा पक्राउ परेका सचिव कृष्णहरी पुष्कर प्रहरीको सोधपुछपछि छुटेका छन् ।उनलाई कपनस्थित उनकै निवासबाट साँझ प्रधानमन्त्रीको कार्यालयको निर्देशनमा पक्राउ गरिएको थियो ।

 

Advertisement:

Ad
Ad

पक्राउपछि उनको नियत र आशयमाथि प्रहरीले केरकार गरेपछि शुक्रबार पुनः प्रहरी कार्यालयमा उपस्थित हुने शर्तमा छाडिएको प्रहरीले जनाएको छ ।