काठमाडौँ ९ मा ४ हजार २३४ मत गन्दा २ हजार २४४ मत रास्वपाका डोलप्रसाद अर्यालको मात्रै

२०८२ फागुन २२ गते

काठमाडौँ ९ मा ४ हजार २३४ मत गन्दा २ हजार २४४ मत रास्वपाका डोलप्रसाद अर्यालको मात्रै

कीर्तिपुर (काठमाडौँ)। काठमाडौँ निर्वाचन क्षेत्र नं ९ मा राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुआती अग्रता लिएको छ ।

 

Advertisement:

Ad
Ad

हालसम्म गनिएका दुई हजार २४४ मतमध्ये रास्वपा उम्मेदवार डोलप्रसाद अर्यालले चार हजार २३४ प्राप्त गर्नुभएको निर्वाचन अधिकृत मेनुका घिमिरेले बताइन् । नेपाली कांग्रेसकी नानु बास्तोलाले २६१ र एमालेका अजयक्रान्ति शाक्यले १५२ मत प्राप्त गरेकी छिन् । बलम्वु नगरपालिका भवनमा मतगणना जारी छ ।