२०८२ फागुन २४ गते
काठमाडौँ । सुनसरी–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ विजयी भएका छन् । उनले आफूसँग प्रतिस्पर्धामा रहेका रास्वपाका उम्मेदवार गोमा तामाङलाई ८४९२ मतान्तरले जितेका हुन् ।हर्कले कुल ३५हजार ७ सय ४१ मत प्राप्त गरेका छन् ।
यो विजयसँगै साम्पाङलाई संसदीय यात्राको ढोका खुल्ला भएको छ ।
प्रतिक्रिया