जेनजी आन्दोलनका क्रममा मृत्यु भएका मृतकका परिवारलाई १० लाख दिने सरकारको घोषणा

२०८२ भदौ २९ गते

जेनजी आन्दोलनका क्रममा मृत्यु भएका मृतकका परिवारलाई १० लाख दिने सरकारको घोषणा

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका मृतकका परिवारलाई सरकारले जनही १० लाख दिने घोषणा गरेको छ । जेनजी आन्दोनको जगमा सुशिला कार्की नेपालको ४२औँ प्रधानमन्त्रीका रुपमा आज पदभार ग्रहण गर्ने क्रममा उक्त निर्णय सुनाइएको हो । जेनजी आन्दोलका क्रममा हालसम्म ५५ जनाले ज्यान गुमाइसकेका छन् । 

Advertisement:

Ad
Ad