कांग्रेसको विशेष महाधिवेशन : बन्दसत्र सुरु,सीताराम केसीको अध्यक्षतामा निर्वाचन समिति गठन

२०८२ पुस २९ गते

कांग्रेसको विशेष महाधिवेशन : बन्दसत्र सुरु,सीताराम केसीको अध्यक्षतामा निर्वाचन समिति गठन

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत  निर्वाचन समिति गठन गरिएको छ । मंगलबार बन्दसत्र सुरु हुनासाथ सीताराम केसीको अध्यक्षतामा निर्वाचन समिति गठन गरिएको हो । 

 

Advertisement:

Ad
Ad

संस्थापन र विशेष महाधिवेशन पक्षधरबिच समितिले गठन गरेर वार्ता भइरहेको बेलामा यता महाधिवेशनमा नेतृत्व चयनको प्रक्रिया अगाडि बढाउन निर्वाचन समिति गठन गरिएको हो।

 

निर्वाचन समितिमा अशोक पोखरेल, गोकर्ण बन्जाडे, आरसी विमल पौडेल, रामचन्द्र गौतम सदस्य रहेका छन् ।