ब्यालेटबाट आएको रास्वपालाई स्वागत छ : कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा

२०८२ फागुन २२ गते

ब्यालेटबाट आएको रास्वपालाई स्वागत छ : कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मतदाताको फैसला स्वीकार्य रहेको बताएका छन्।फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनको मतगणना भइरहेको छ र गणना भएका ठाउँमध्ये अधिकांशमा रास्वपाका उम्मेदवार अगाडि छन्।

 

Advertisement:

Ad
Ad

यस्तो अवस्थामा उपसभापति शर्माले मतदाताको फैसला स्वीकार्य रहेको बताएका हुन्।

 

‘मतदाताको फैसला स्वीकार्य छ। ञबुलेटझबाट उदाएको माओवादीलाई स्वागतको संयम दोहोर्‍याउँदै ञब्यालेटझबाट आउँदैगरेको रास्वपालाई स्वागत,’ उनले सामाजिक सञ्जाल एक्समा आज लेखेका छन्, ‘०७९ मै प्रस्तुत संकेतका दृष्टिले यो अप्रत्याशित होइन  िचर्को आशा अर्को निराशामा बदलिनु हुन्न, देशको मुल प्रश्नमा साथ र खबरदारी दुवै रहनेछ।’