भोटेकोसी बाढीः बेपत्तामध्ये शनिबारसम्म १ हजार ३ सय ४४ जनाको शव फेला

२०८३ भदौ २० गते

भोटेकोसी बाढीः बेपत्तामध्ये शनिबारसम्म १ हजार ३ सय ४४ जनाको शव फेला

काठमाडौँ । यही भदौ १० गते तिब्बत हुँदै रसुवाको भोटेकोसीमा आएको भीषण बाढी बेपत्तामध्ये अहिलेसम्म १ हजार ३ सय ४४ जनाको शव फेला परेको प्रहरीले जनाएको छ। 

आज शनिबार बिहान ५ बजेसम्मको विवरणअनुसार अझै ४ हजार ८ सय ९८ जना सम्पर्कविहीन छन्। 

Advertisement:

Ad
Ad

उनीहरूको खोजी तथा बेपत्ता व्यक्तिको विवरण टिपाउने क्रम जारी छ।