तेह्रथुममा एमाले उम्मेदवार भानुभक्त ढकालको अग्रता कायमै

२०८२ फागुन २२ गते

तेह्रथुममा एमाले उम्मेदवार भानुभक्त ढकालको अग्रता कायमै

तेह्रथुम । तेह्रथुमको पछिल्लो मतगणना परिणामअनुसार एमाले उम्मेदवार भानुभक्त ढकालले अग्रता कायमै राखेका छन् ।

 

Advertisement:

Ad
Ad

ढकालले २ हजार ५ सय ६७ मत प्राप्त गरेका छन् । कांग्रेसका उम्मेदवार सन्तोष सुब्बाले २ हजार ५ सय ३९, रास्वपाका सुरेन्द्र कार्कीले २ हजार १ सय ५४ मत प्राप्त गरेका छन् । त्यस्तै श्रम संस्कृति पार्टीका उम्मेदवार सुविन्द्रकुमार लिम्बुले १ हजार ३ सय ५१ र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार रनध्वज लिम्बुले २ सय ३२ मत प्राप्त गरेका छन् ।