बीमा प्राधिकरणको प्रवक्ताको जिम्मेवारी निर्देशक पूजन ढुङ्गेललाई

२०८२ फागुन ११ गते

बीमा प्राधिकरणको प्रवक्ताको जिम्मेवारी निर्देशक पूजन ढुङ्गेललाई

काठमाडौँ । नेपाल बीमा प्राधिकरणको प्रवक्तामा निर्देशक पूजन ढुङ्गेल अधिकारी तोकिएका छन् । प्राधिकरणको अनुसन्धान महाशाखाको प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका निर्देशक ढुङ्गेललाई प्राधिकरणको फागुन ५ गतेको निर्णय अनुसार प्रवक्ताको जिम्मेवारी समेत तोकिएको हो ।

 

Advertisement:

Ad
Ad

सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन, २०६४ मा व्यवस्था भए बमोजिम निर्देशक ढुङ्गेललाई प्राधिकरणको प्रवक्ताको जिम्मेवारी तोकिएको प्राधिकरणले जनाएको छ ।