वायुसेवा निगमलाई कम्पनी मोडलमा लैजाने

२०८३ जेठ १५ गते

वायुसेवा निगमलाई कम्पनी मोडलमा लैजाने

काठमाडौँ । सरकारले घाटामा रहेको वायुसेवा निगमलाई कम्पनी मोडलमा लैजाने भएको छ  ।

 

Advertisement:

Ad
Ad

आगामी आर्थिक वर्षको बजेट भाषण बाचन गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले निरन्तर घाटामा रहेको निगमलाई पुनर्सरचना गरी कम्पनीको मोडलमा लैजाने बताए ।