२०८३ भदौ १० गते
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले भोटेकोशी बाढी प्रभावितको उद्धारका लागि राष्ट्रिय विपद् प्राधिकरण र सुरक्षा निकायसहित आपत्कालीन बैठक बोलाए ।
प्रधानमन्त्रीले अहिले उद्धार र तल्लो तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित जिल्लका प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन समेत दिइसकेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया