२०८३ असोज ०६ गते
काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा सहभागी हुन प्रधानमन्त्री बोलेन्द्र शाह अमेरिकातर्फ प्रस्थान गरेका छन् । उनी मंगलबार ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत कतार एअरवेजबाट उडेका हुन् ।
उनले विमानस्थलमा कुनै तामझाम नगरी सलामी नलिइ अमेरीका प्रस्थात गरेका हुन् । प्रधानमन्त्री दोहा ट्रान्जिट हुँदै न्यूयोर्क पुग्नेछन् ।
प्रतिक्रिया