राष्ट्रपतिद्वारा संवैधानिक परिषद् अध्यादेश जारी

२०८३ वैशाख २२ गते

राष्ट्रपतिद्वारा संवैधानिक परिषद् अध्यादेश जारी

काठमाडौँ। राष्ट्रपति राम चन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेका छन् । यसअघि उनले उक्त अध्यादेश पुनर्विचार गर्न आवश्यक रहेको भन्दै सरकारसमक्ष फिर्ता पठाएका थिए ।

 

Advertisement:

Ad
Ad

सरकारले पुनः अध्यादेश जारी गर्ने सिफारिस राष्ट्रपतिसमक्ष पेश गरेपछि राष्ट्रपति पौडेलले उक्त अध्यादेश जारी गरेका हुन् ।