युएईले दियो १२० नेपालीलाई आममाफी

२०८२ भदौ ०१ गते

युएईले दियो १२० नेपालीलाई आममाफी

काठमाडौँ।संयुक्त अरब इमिरेट्स ९युएई० सरकारले विभिन्न कसुरमा जेलमा रहेका एक सय २० नेपालीलाई सजाय माफ गरेको छ ।

नेपाली राजदूतावास अबुधावीका अनुसार ती नेपालीलाई बाँकी कैद सजाय माफ गरिदिएको छ । दूतावासका अनुसार इस्लाम धर्मावलम्बीको महान् पर्व अल अहादका अवसरमा युएई सरकारले उक्त निर्णय गरेको हो ।

Advertisement:

Ad
Ad