आजदेखि सरकारी कार्यालय अपराह्न ४ बजेसम्म मात्रै खुल्ने
काठमाडौं । आजदेखि सरकारी कार्यालय अपराह्न ४ बजेसम्म मात्रै खुल्नेछन्। जाडो समयमा सरकारी कार्यालयको दैनिक सेवा समय एक घन्टा कम हुने प्रावधान अनुसार आजदेखि माघ १६ गतेसम्म सरकारी कार्यालय अपराह्न ४ बजेपछि बन्द हुनेछ। सरकारले राजपत्रमा सूचना प्रकाशित गरे...