कपिलबस्तु बस दुर्घटना : ज्यान गुमाउनेको संख्या १० पुग्यो
कपिलबस्तु बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १० पुगेको छ । दुर्घटनामा हालसम्म १० जनाको मृत्यु पुष्टि भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक ९एसपी० नवरत्न पौडेलले जानकारी दिए । उनका अनुसार मृतकको सनाखत भइसकेको छैन । कञ्चनपुर...