प्रभु बैंकको नाफा ४६.७० प्रतिशतले बढ्यो, ब्याज आम्दानी २ अर्ब ५४ करोड
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा प्रभु बैंकको नाफा ४६.७० प्रतिशतले बढेर १ अर्ब ३ करोड ४२ लाख १४ हजार रुपैयाँ पुगेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ७० करोड ५० लाख रुपैयाँ रहेको थियो । यो अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफ...