जाजरकोट भूकम्प अपडेट : ९२ जनाको मृत्यु भएको पुष्टि
काठमाडौँ । शुक्रबार राति गएको भूकम्पमा परी जाजरकोटका ९२ जनाको मृत्यु भएको छ । यस्तै, ५५ जना घाइते भएका नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआईजी कुवेर कडायतले जानकारी दिए । भूकम्प पीडितको उद्दारमा राहत मिलोस् भनेर सरकारले नेपाल एयरलाइन्सलाई रुकुमपश्च...