वाणिज्य पोस्ट

Creator’s Posts

  • मदिराको कालो बजारी : खुकुरी रम, ब्ल्याक लेबल पनि नक्कली

    काठमाडौं । काठमाडौँ उपत्यकामा स्वदेशी र विदेशी ब्राण्डका नक्कली मदिरा  बनाउने गरी कालो बजारी हुने गरेको फेला परेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँको कागेश्वरी मनाहरा नगरपालिका–५ स्थित भरत थापाको दुई तल्ले पक्की घरमा नक...

    २०८२ वैशाख ०७ गते
  • दुर्गा प्रसाईंलाई गभर्नरको चेतावनीः बैंकको ऋण नतिर्ने र नतिर्न उक्साउनेलाई कारबाही हुन्छ

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको ऋण नतिर्नु भन्दै ऋणीलाई उक्साउँदै हिँड्ने जो कसैलाई नछाड्ने बताएका छन् । उनले पछिल्लो समय बैंकबाट ऋण लिएर आफु पनि नतिर्ने र अरुलाई पनि तिर्न नपर्ने भन्दै उक्ुाउने मेडिकल व्यवसायी दुर्ग...

    २०८२ वैशाख ०७ गते
  • पर्वतकुमार कार्की नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा नियुक्त

    काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले नागरिक लगानी कोषको कार्यकारी निर्देशक पदमा पर्वतकुमार कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ । बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो । बैठकपछि सरका...

    २०८२ वैशाख ०७ गते
  • बनेपाका वडाध्यक्ष १५ लाख घुससहित पक्राउ

    काठमाडौँ । काभ्रेको बनेपा नगरपालिका वडा नं ९ का वडाध्यक्ष नृपेश वादे रु. १५ लाख घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधवार राति नियन्त्रणमा लिएको छ । अध्यक्ष वादेले घर बाटो सिफारिस गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस लिने क्रममा...

    २०८२ वैशाख ०७ गते
  • मुक्तिनाथ कृषि कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत

    काठमाडौँ । हालै निष्काशित मुक्तिनाथ कृषि कम्पनीको आईपीओ अन्तर्गतको ७० लाख कित्ता नेप्सेमा सूचीकृत भएको छ । नेप्सेले यस कम्पनीको प्रति कित्ता शेयरको ओपनिङ रेन्ज  ७६ रुपैयाँ ८१ पैसाँदेखि २३० रुपैयाँ ४३ पैसासम्म तोकेको छ । कम्पनीको कारोबार संकेत ‘एमकेस...

    २०८२ वैशाख ०७ गते
  • कामना सेवा विकास बैंकको खुद नाफामा दोहोरो अंकले वृद्धि,खराब कर्जा घट्दोदरमा

    काठमाडौं । कामना सेवा विकास बैंकको खुद नाफा दोहोरो अंकले वृद्धि भएको छ । बैंकले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । विवरणअनुसार चालु आवको पुस मसान्तसम्ममा बैंकले २५ करोड ८९ लाख १९ ह...

    २०८२ वैशाख ०७ गते
  • बुद्धभूमि हाइड्रोपावरको १५० प्रतिसत हकप्रद प्रस्तावसहित साधारण सभा आह्‍वान

    काठमाडौं। बुद्धभूमि नेपाल हाइड्रोपावरले हकप्रद ल्याउने प्रस्तावसहित साधारण सभा आह्‍वान गरेको छ। कम्पनीको संचालक समितिको बुधबार बसेको बैठकको निर्णयले पुस २० शुक्रबारका लागि १५ औँ वार्षिक साधारण सभा तय गरेको हो। सभामा कम्पनीले हकप्रद जारी गर्ने...

    २०८२ वैशाख ०७ गते
  • लाभांश प्रस्ताव सहित चिलिमे हाइड्रोपावरले बोलायो साधारण सभा

    काठमाडौं । गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव सहित चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेड (CHCL) ले साधारण सभा बोलाएको छ। कम्पनीले १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरी पुस २० गते शुक्रबार २७ औँ वार्षिक साधारण स...

    २०८२ वैशाख ०७ गते
  • नेपाल सरकारको एडिबीसँग ऋण र अनुदान सम्झौता

    काठमाडौँ । नेपाल सरकार र एसियाली विकास बैङ्क (एडिबी) बिच १६ करोड अमेरिकी डलर (करिब २१ अर्ब बराबर) को सहुलियतपूर्ण ऋण र ६० लाख अमेरिकी डलर (करिब ७० करोड बराबर) को अनुदान सम्झौता भएको छ । सहरी जीवनयापन सुधार परियोजना (अर्बन रेजिलियन्स एन्ड लाइभाबिलिटी...

    २०८२ वैशाख ०७ गते
  • आत्मनिर्भर लघुवित्तको लाभांश घोषणा

    काठमाडौं ।  आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। लघुवित्तले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमा १० प्रतिशत बोनस शेयर रहेक...

    २०८२ वैशाख ०७ गते