बचतकर्ताको एक अर्ब २१ करोड हिनामिना गर्ने कान्तिभैरब सहकारीका सञ्चालक र कर्मचारी पक्राउ
काठमाडौं । बचतकर्ताको एक अर्ब २१ करोड हिनामिना गर्ने र बचत फिर्ता नगर्ने गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलमा सञ्चालित कान्तिभैरब बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक र कर्मचारी पक्राउ परेका छन् । गोकर्णेश्वर नगरपालिका–४ चौतारा बस्ने सहकारीका अध...