शेयर बजारले २३ सय बिन्दु पार गर्यो, लगानीकर्ता दंग
काठमाडौँ । साताको तेस्रो कारोबार दिन नेप्सेमा हरियाली छाएको छ । यस दिन नेप्से ७०.१८ अंकले बढेर २३१०.५९ अंकमा बन्द भएको छ । यससँगै नेपाली लगानीकर्ता माझ उत्साह छाएको छ। बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ३.१३ प्रतिशतले बढेको हो...