मूलगेटमै धर्ना चलेपछि मन्त्रालय छिर्नै पाएनन् कृषिमन्त्री अधिकारी
काठमाडौं । सिंहदरबारमा नयाँ मन्त्रीको स्वागत चलिरहँदा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी भने मन्त्रालयभित्रै नपसी फर्कनुपरेको छ । अन्य मन्त्रालयमा मन्त्रीको स्वागतका लागि कर्मचारी पुष्पगुच्छासहित लाइन लागेर बसिरहेका बेला मन्त्री अधिकारी भ...