जनकपुर बोल्ट्सले एनपिएल जितेपछि पर्साको सखुवा प्रसौनी गाउँपालिकामा आइतबार विदा
काठमाडौ । पर्साको सखुवा प्रसौनी गाउँपालिकाले नेपाल प्रिमियर लिग जनकपुर बोल्ट्सले जितेको अवसरमा आइतबार विदा दिएको छ । गाउँपालिका अध्यक्ष जसवन्त यादवले एक सूचना जारी गर्दै मधेस प्रदेशको प्रतिनिधित्व गर्दै जनकपुर बोल्ट्सले एनपिएल उपाधि जितेको ऐतिहासिक...