पोखरामा दोस्रो नेपाल चीन मैत्रिपूर्ण ड्रागन वोट रेस आयोजना हुने नेपाल, चीन र सिंगापुरका २० टीमको सहभागिता रहने
काठमाडौँ । नेपालको पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यकासाथ गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका , नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजना तथा नेपाल ड्रागन वोट एशोसिएशन, पोखरा पर्यटन परिषद् र पोखरा ओभरसिज चाइनिज एशोसिएशनको सह...