काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं १५ ले फागुन १० गते देखि १७ गतेसम्म स्वयम्भू महोत्सव आयोजना गर्दैछ । उक्त महोत्सवको उद्घाटन काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले गर्ने भएका छन् । कार्यक्रम स्वयम्भू भगवानपाउस्थित भुइँखेलमा हुँदैछ ।
कार्यक्रम १० बजेदेखि शान्ती र्याली हुँदै १ बजे उद्घाटन हुने वडा कार्यालयले जनाएको छ । कार्यक्रममा सम्पूर्ण नागरिकलाई उपस्थित भएर उल्लासमय बनाउन वडा कार्यालयको अपिल छ ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !