काठमाडौ । सुरक्षण मूद्रण केन्द्रका लागि कार्यकारी निर्देशक पदको आवेदन खुलेको छ । यो पदमा आवेदन दिनका लागि ३० वर्ष पुरा भएको हुनुपर्नेछ । सुरक्षण मुद्रण सम्बन्धी ऐन २०८१ को दफा १९ बमोजिमको योग्यता हुनुपर्ने भनिएको छ । जसमा व्यवस्थापकीय तहमा कम्तीमा ५ वर्षको अनुभव भएको हुनुपर्ने, मान्यताप्राप्त विश्वविद्यालयबाट कम्प्यूटर इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, मेकानिकल इन्जिनियरिङ तथा सुचना प्रविधि वा व्ीयवस्थापन विषयमा स्नातकोत्तर उतिर्ण गरेको हुनुपर्नेछ । आवेदन पेश गर्नुपर्नेछ ।
आवेदकले एफोर साइजको कागजमा कम्तिमा ३००० देखि बढीमा ५ हजार शब्दसम्मको व्यावसायिक कार्ययोजना पेश गर्नुपर्नेछ ।सुचना प्रकाशित भएको मितिले (मंसिर ३) १० औ दिनभित्र आवेदन दिनुपर्नेछ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !