काठमाडौँ। केहि दिन देखि लगातार रेकर्ड बनाइरहेको सुनको मूल्य, बिहिबार भने घटेको छ। आज सुनको मूल्य प्रतितोला ७०० रुपैयाँ घटेको हो ।
यस दिन नेपाल सुन चाँदी व्यवसायी महसंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ६६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महसंघले जनाएको छ । अघिल्लो कारोबार दिन छापावाला सुन प्रतितोला एक लाख ६६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
बिहिबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ। यस दिन चाँदी ४० रुपैयाँले घटेर प्रतितोला दुई हजार ९५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !