यस दिन छापावाला सुन प्रतितोला एक लाख ४७ हजार ४०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ४६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ ।
मंगलबार छापावाला सुन प्रतितोला एक लाख ४६ हजार ३०० र तेजाबी सुन प्रतितोला एक लाख ४५ हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
बुधबारको बजारमा चाँदीको मूल्य प्रतितोला एक हजार ८०५ रुपैयाँमा किनबेच भइरहेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ७९० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !