काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। यसअनुसार अमेरिकी डलर एकको खरिददर १३९.२४ रुपैयाँ र बिक्रीदर १३९.८४ रुपैयाँ कायम गरिएको छ, जुन अघिल्लो दिनको तुलनामा स्थिर हो।
त्यस्तै युरोपियन युरो एकको खरिददर १४६.१३ रुपैयाँ र बिक्रीदर १४६.७६ रुपैयाँ, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १७६.०६ रुपैयाँ र बिक्रीदर १७६.८१ रुपैयाँ, स्वीस फ्र्याङ्क एकको खरिददर १५५.४५ रुपैयाँ र बिक्रीदर १५६.१२ रुपैयाँ रहेको छ।
अस्ट्रेलियन डलर एकको खरिददर ८७.९४ रुपैयाँ र बिक्रीदर ८८.३२ रुपैयाँ, क्यानाडियन डलर एकको खरिददर ९७.११ रुपैयाँ र बिक्रीदर ९७.५३ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०४.०५ रुपैयाँ र बिक्रीदर १०४.५० रुपैयाँ निर्धारण गरिएको छ।
जापानी येन १० को खरिददर ९.३१ रुपैयाँ र बिक्रीदर ९.३५ रुपैयाँ, चिनियाँ युआन एकको खरिददर १९.१८ रुपैयाँ र बिक्रीदर १९.२७ रुपैयाँ, साउदी रियाल एकको खरिददर ३७.१३ रुपैयाँ र बिक्रीदर ३७.२९ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३८.२० रुपैयाँ र बिक्रीदर ३८.३६ रुपैयाँ रहेको छ।
थाई भाट एकको खरिददर ४.१३ रुपैयाँ र बिक्रीदर ४.१५ रुपैयाँ, युएई दिराम एकको खरिददर ३७.९१ रुपैयाँ र बिक्रीदर ३८.०८ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३१.४४ रुपैयाँ र बिक्रीदर ३१.५७ रुपैयाँ, दक्षिण कोरियन वन १०० को खरिददर ९.७० रुपैयाँ र बिक्रीदर ९.७५ रुपैयाँ रहेको छ।
स्विडिस क्रोनर एकको खरिददर १३.१२ रुपैयाँ र बिक्रीदर १३.१७ रुपैयाँ, ड्यानेस क्रोनर एकको खरिददर १९.५९ रुपैयाँ र बिक्रीदर १९.६८ रुपैयाँ, हङकङ डलर एकको खरिददर १७.९१ रुपैयाँ र बिक्रीदर १७.९९ रुपैयाँ रहेको छ।
कुवेती दिनार एकको खरिददर ४५१.४० रुपैयाँ र बिक्रीदर ४५३.३५ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३६९.४१ रुपैयाँ र बिक्रीदर ३७१.०० रुपैयाँ, ओमानी रियाल एकको खरिददर ३६१.६६ रुपैयाँ र बिक्रीदर ३६३.२२ रुपैयाँ रहेको छ।
राष्ट्र बैंकले आवश्यकतानुसार विनिमय दर परिमार्जन गर्न सक्ने र वाणिज्य बैंकहरूले तोक्ने विनिमय दर फरक हुन सक्ने जनाएको छ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !