काठमाडौँ। स्थानीय बजारमा सुनको मूल्य वृद्धि भएको छ। बुधबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको छ।
यस दिन छापावाल सुन प्रतितोला १ लाख ५५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो कारोबार दिन सुन तोलाको १ लाख ५५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यसै गरी चाँदी तोलामा १० रुपैयाँले बढेर १ हजार ८३० कारोबार भइरहेको छ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !