काठमाडौँ । सशस्त्र प्रहरीमा एक हजारभन्दा धेरैका लागि भर्ना खुलेको छ । सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर)देखि चर्मकर्मीसम्मलाई भर्ना खुलेको हो ।
सशस्त्र प्रहरी निरीक्षकमा ६८ जना, सशस्त्र प्रहरी सहायक निरीक्षकमा ८३ र सशस्त्र प्रहरी जवानमा ९४१ जनाका लागि भर्ना खुलेको हो । सशस्त्रमा भान्छे, कूचिकार, सूचिकार, केशकर्तक र चर्मकर्मीका लागि पनि जागिरको अवसर छ ।
दरखास्त दिने म्याद पुस २४ गतेदेखि माघ २४ गतेसम्म छ ।
सूचना-
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !