काठमाडौँ। बोटलर्स नेपाल तराईले आफ्ना शेयरधनीहरुमा वितरण गर्ने लाभांशको घोषणा गरेको छ। कम्पनीको मंसिर ५ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट प्रतिशेयर ५० रुपैयाँको दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
उक्त लाभांश कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपश्चात शेयरधनीहरुलाई वितरण गरिनेछ ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !