नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आइतबार छापावाला सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेर प्रतितोला १ लाख ६१ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ।
यस दिन चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको छ। महासँघका अनुसार आइतबार चाँदी प्रतितोला १ हजार ९८५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। गत शुक्रबार चाँदी प्रतितोला १ हजार ९८० रुपैयाँमा खरिदबिक्री भएको थियो।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !