काठमाडौँ। भोलिदेखी निष्कासन हुने मिती तय भएको रिलायन्स स्पिनिङ मिलको आईपीओ हाललाई रोक्ने तयारी भएको छ। रिलायन्सको वित्तीय विवरणमाथि सार्वजनिक लेखा समितिले प्रश्न उठाएपछि नेपाल धितोपत्र बोर्ड सेबोनले हाललाई रोक्ने तयारी गरेको हो।
सेबोनका प्रवक्ता डा.नवराज अधिकारीले सार्वजनिक लेखा समितिलाई जवाफ पठाएपछि मात्र कम्पनिको आईपीओ निष्कासन अघि बढाउने विषयमा छलफल भैरहेको जानकारी दिए । आजै निष्कर्ष निकाल्ने गरि बोर्डमा छलफल भैरहेको भनाई डा. अधिकारीको छ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !