काठमाडौँ । २०८१ बैशाख मसान्तमा राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा २७९ अर्ब ७४ करोड (प्रदेश सरकार तथा
स्थानीय सरकारको खातामा रहेको रकमसमेत) नगद मौज्दात रहेको छ । २०८० असार मसान्तमा यस्तो मौज्दात
रु.६५ अर्ब ३६ करोड रहेको थियो।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !