काठमाडौँ । नेपाल फलामे छड उत्पादक संघले सरकारले ल्याएको बजेटले छड उत्पादकहरुको हित बिपरित कर बढाएको भन्दै बिरोध गरेका छन् ।
आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै ३६ अर्ब लगानी रहेको उद्योग धरासायी बनाउने निर्णय फिर्ता नभए उद्योगको ताला चाबी सरकारलाई बुझाउने बताएको छ ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !