काठमाडौं । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा पुन:ज्ञानेन्द्र प्रसाद ढुङ्गानालाई नियुक्त भएका छन् ।
बैंकको जेठ २ गते बसेको सञ्चालक समितिको बैठकले ढुंगानालाई आगामी २ वर्षका लागि पुन: सीईओमा नियुक्त गरेको हो। ढुंगानालाई आगामी असार १७ गतेदेखि लागु हुनेगरी सीईओ पदमा पुन नियुक्त गर्ने निर्णय भएको बैंकले जनाएको छ।
नेपाल बंगलादेश बैंक र नविल बैंकले एक आपसमा मर्ज भएपछि २०७९ असार १७ गतेदेखि ढुंगाना नविल बैंकको सीईओको रुपमा कार्यरत छन् ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !