काठमाडौँ । एभरेस्ट बैंकको सबै एटीएमहरु शुक्रबार बिहान १२ :४५ देखि २ :४५सम्म बन्द रहने भएको छ । बैंकले एक सूचना जारी गरी सर्भर मेन्टेनेन्स्, अपग्रेडेशन कार्यका लागि डेबिट, क्रेडिट,ई कमर्श र डलर कार्ड अवरुद्ध हुने जानकारी गराएको हो ।
बैंकले एटीएम लगायत अन्य सेवा अवरुद्ध हुँदा ग्राहकमा पर्न जाने असुविधाप्रति क्षमा मागेको सूचनामा भनिएको छ ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !