काठमाडौँ । सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।
दसैंपछिको कारोबारमा नयाँ रेकर्ड बनाएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १६ हजार रूपैयाँ कायम भएको छ ।
दसैंअघि छापावाल सुनको मूल्य प्रतितोला १ लाख १५ हजार ५०० रुपैयाँ थियो ।
चाँदीको मूल्य भने स्थिर छ । दसैंअघि चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय रूपैयाँ रहेकोमा हाल पनि सोही मुल्य रहेको छ ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !