काठमाडौँ । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड (NMFBS) ले आफ्ना शेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । कम्पनीको माघ २२ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्षको ७९/८० को मुनाफाबाट बोनस शेयर वितरण गर्ने भएको हो ।
लाघुबित्तले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका लाभांश वितरण गर्नेछ। जसमध्ये ७.५ प्रतिशत बोनस शेयर रहेको छ भने ७.५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ सहित) रहेको छ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो बोनस शेयर वितरण गरिनेछ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !