धनगढी । भुवन दाहाल र विष्णु माझीको आवाजमा रहेको ञसाइपालका किल्लाझ देउडा गीत सार्वजनिक गरिएको छ।
शिखर आर्ट धनगढी नामक युट्युव च्यानलबाट सोमबार गीत सार्वजनिक गरिएको हो । राजकुमार जोशीले निर्माण गरेको उक्त गीतको लेखन र संगित विरेन्द्र खड्काको रहको छ।
गीतमा भवानी रेग्मी र टीकटक स्टार सुस्मिता चौलागाईले अभिनय गरेका छन्। उक्त गीतको निर्देशक पनि रेग्मी नै रहका छन्।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !