टेलिकमको नयाँ बिलिङ प्रणालीको टेण्डर रद्द

२०८२ माघ ०४ गते

टेलिकमको नयाँ बिलिङ प्रणालीको टेण्डर रद्द

काठमाडौं । नेपाल टेलिकमको नयाँ बिलिङ प्रणालीको टेण्डर रद्द भएको छ । टेलिकमले सुचना निकाल्दै बिलिङको टेण्डर रद्द भएको जानकारी दिएको छ ।

कन्भर्जेन्ट रियल टाइम बिलिङ र कस्टमर सर्पोट प्रणालीको आपुर्ति डेलिभरीका लागि  गरिएको  टेण्डर रद्द गरिएको हो । यो टेण्डर निकै विवादित पनि बनेको थियो । चिनिया कम्पनी एशिया इन्फोको विलिङ प्रणाली पटक पटक विग्रदा सेवा अवरुद्ध हुदै आएको छ ।

Advertisement:

Ad
Ad

यसलाई विस्थापन गर्न नयाँ टेण्डर आव्हान गरिएको हो ।