सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार?

२०८१ पुस २२ गते

सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ।  स्थानीय बजारमा सुनको मूल्य स्थिर रहेको छ । सोमबार छापावाला सुन एक लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । उक्त मूल्य आईतबारको बजारमा कायम मूल्य हो ।

पछिल्ला दुई दिनदेखि चाँदीको मूल्य स्थिर रहेको छ । आज पनि चाँदीको कारोबार शुक्रबार नै कायम मूल्यमा कारोबार हुने भएको हो । सोमबार चाँदी प्रतितोला एक हजार ८१० रुपैयाँमा कारोबार भइरहेको छ ।

Advertisement:

Ad
Ad